
Rajesh Thapa
Author
Purana Batauli ra purana katha haru, chiya ko bas ma feri jivit hunchhan.

Sujan Paudel
Contributor
तिमी आउने चिया पसल मन्दिरजस्तै लाग्छ
कपमा चियानजरमा तिमी — मनै शान्त लाग्छ।

Sujan Paudel
Contributor
तिमि त्यहाँ पुग्नु जहाँ चिया पाइन्छ
म पनि त्यही पुग्छु मलाइ तिमि चाहिन्छ।

Sujan Paudel
Contributor
तिमी चिया पिउँछौ,
म तिमीलाइ हेर्छु — कप भित्र प्रेम उम्लन्छ।